उन्नति र विकास तीव्र गतिमा अघि बढाउनु पर्दछ : प्रधानमन्त्री ओली

काठमाण्डौ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन र भूमि व्यवस्थापनको प्रगति, उन्नति र विकास तीव्र गतिका साथ अघि बढाउनु पर्ने बताएका छन । आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको ‘वर्तमान अवस्था र भावी सोच’बारे छलफल गर्दै प्रधानमन्त्री ओलीले मुलुकको आवश्यकता अनुसार कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा तीव्रता दिन दुवै मन्त्रालयलाई निर्देशन दिएका छन…