काठमाडौँ, २२ पौष । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको संसद अवरोधका बाबजुत पनि निवृत्तिभरण कोष सम्बन्धी विधेयकको प्रतिवेदन पेश भएको छ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक वक्तव्य दिनुभएको थियो । उक्त बक्तव्य पछि प्रमुख प्रतिपक्षिदल लगायतका केही दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएको भन्दै नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् । सोही…