शून्य बजेटमा अरनिको हाईवे जगातीदेखि साँगासम्म भोलीबाट सर्भिसट्याक खूल्दै

भक्तपुर २३ मंसिर । अरनिको अहाईवे सफाई अभियानको आज १८औ दिन पँलासेको काठमाडौ फनपार्कमा समापन गर्दै नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जगातीदेखि साँगासम्म बाटो साँगुरो भएकाले गात्रैहरुले सास्ती वेहार्नु परेको बताउँदै राजमार्ग अत्याधिक गाडीको चाप भएकाले जाम हटाउन भोलीदेखि नै सो एरियामा सर्भिसट्याक खोल्ने वताउनु भयो । नेता बस्नेतले सूर्यविनायक देखि…