विषयवस्तुको पहिचान र स्पष्ट नीतिसँगै कार्यान्वयन गरी आर्थिक समृद्धि : मुख्यमन्त्री राई

असार १७, इटहरी । प्रदेश नं. १ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता शेरधन राईले कुनै पनि विषयवस्तुको पहिचान र स्पष्ट नीतिसँगै कार्यान्वयन गरी देशमा आर्थिक समृद्धि हुने बताएका छन् । एभिन्यूज टेलिभिजनले शनिबार इटहरीमा आयोजना गरेको स्थापनाको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित बहस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली जनताले ठूलठूला बलिदानी…