स्थायीत्व, सद्भाव तथा समृद्धि अवको आधुनिक समाजवाद : चीन (संयुक्त वक्तव्यसहित)

असार ८, वेइजिङ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली ६ दिने छिमेकी देश चीन भ्रमणका क्रममा रहेको समयमा दुईइ देशविच संयुक्त रुपमा वक्तव्य जारी गर्दै राजनैतिक स्थायीत्व, सामाजिक सद्भाव तथा आर्थिक समृद्धि नै अवको नयाँ नेपालको आधुनिक समाजवाद हुने बताइएको छ । संयुक्त वक्तव्य ‘सन् २०१७ मा चिनियाँ कम्युनिस्ट पार्टीको १९…