बैशाख ११, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जवजका प्रतिपादक स्व. मदन भण्डारी पार्कको उद्घाटन गर्दै मण्डारीले देखाएको जबजको बाटोवाट नै साम्यवादमा पुगिने ठोकुवा गरेका छन् । प्रधानमन्त्री ओलीले काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान नजिकै एमालेका दिवंगत नेता एवम् तत्कालीन महासचिव स्व।मदन भण्डारीको नाममा निर्माण भएको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गरेका छन् । प्रधानमन्त्री…