काठमाडौ २ बैशाख । नयाँ बर्षको अघिल्लो दिन रारा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीमा २४ घण्टा बिताए । २४ घण्टा कर्णालीमा विताएका प्रधानमन्त्री ओलीले सुन्दर राराको किनारबाट सुन्दर नेपालको घोषणा मात्र गरेनन्, रारामा ढुंगा सयरदेखि बिद्यालयसम्म पुगे । राराबाट देश बनाउनै पर्ने उद्घोष गरेका प्रधानमन्त्री ओलीले त्यही दिन रारामा ढुंगा सयर गरेर स्वदेशी तथा…