काठमाडौं ३ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत जित्नै पर्ने बाध्यात्मक खेलमा क्यानडामाथि एक विकेटको रोमाञ्चक जित हात पारेसँगै नेपाल डिभिजन एकमा बढुवा भएको छ। यससँगै नेपालले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि पनि स्थान सुरक्षित गरेको छ।…