भक्तपुर, २४ पुस । सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी भक्तपुरलाई तोकेपछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भने बनाउन नहुने धारणा राख्दै आएका छन् । त्यसो त एमालेका नेता महेश बस्नेतले भने निर्वाचनमा मात्रै होइन, निर्वाचनपछि पनि भक्तपुरलाई प्रदेशको मुकाम बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । यस अघिसरकारी कार्यदलले ठिमीलाई राजधानी बनाउन सिफारिस गरेको…