सरकारले तोक्योःरााष्ट्रिय सभाको चुनाव माघ २४ गते

काठमाडौ २४ पुस । सरकारले राष्ट्रिय सभा गठनका लागि चुनावको मिति तय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । बालुवाटारमा शुक्रबार बसेको आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको बाणिज्य मन्त्री मिन विश्वकर्माले जानकारी दिए । यसअघि निर्वाचान आयोगले माघ २५ गते निर्वाचन गर्न…