अन्तत प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौ ७ पुस । राष्ट्रिय सभा र सरकार गठनका विषयमा राजनीतिक गतिरोध बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् । सत्तारुढ दल नेपाली काङ्ग्रेसले निर्वाचन परिणाम सार्वजनिक गर्न अघि राष्ट्रपछि कार्यालयमा अड्किएर रहेको राष्ट्रिय सभा गठनबारे अध्याधेश जारी गर्न पर्ने अडान…