प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ पनि एमाले नै अघि–अघि

काठमाडौ,२५ मंसिर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको नतिजा अनुसार एमालेले ४ लाख ४६ हजार ३७, नेपाली कांग्रेसले ४ लाख २९ हजार ९१ र माओवादी केन्द्रले २ लाख ५ हजार ३ सय ९० मत पाएका छन् । चौंथोमा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र…