काठमाडौ,१७ असोज । नेकपा एमाले र माओवादी केन्द्र एउटै चुनाव चिन्ह लिएर चुनाव लड्न खोजेपछि त्यसो कानुनी पाटोका विषमया छलफल सुरु भएको छ । निर्वाचन ऐनमा एकभन्दा बढी दलले मिलेर एउटै चिह्नमा निर्वाचन लड्न पाउन कानुनी व्यवस्था छ । त्यसका लागि २७ भदौसम्म निवेदन दइसक्नु पर्नेछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अहिलेसम्म तीन दलले…