काठमाडौँ, ३० भदौ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु ले संस्कृति संरक्षण गर्ने उद्देश्यले आगामी असोज १ गते राष्ट्रिय नाचघरमा ‘सांस्कृतिक शुभकामना साँझ’ गर्ने भएको छ । उक्त कार्यक्रममा मुलुकमा विभिन्न जातजाति र समुदायका वेशभूषामा सजिएर राष्ट्रियस्तरका कलाकारले गीत, नृत्य तथा प्रहसन प्रस्तुत गरिने अनेरास्ववियुका कार्यालय सचिव नारायण घर्तीले जानकारी…