काठमाडौँ, १३ कार्तिक । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आगामी वर्षभित्रमा नेपालका सम्पूर्ण नागरिकको घरमा विद्युत् पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री खड्काले उज्यालो नेपाल अन्तरगत सवै नागरिकलाई विद्युतको पहुँच पुर्याउने गरी सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । ‘आगामी…