मधेसी र पहाडीबीच बढाइएको दुरीःस्थानीय निकायको निर्वाचनले नजिकाउँदै

[caption id="attachment_17251" align="aligncenter" width="700"] NEPAL-ELECTION/[/caption] काठमाडौ,२३ भदौ । मधेस आन्दोलनयता विकास भएको ‘मधेसी भर्सेज पहाडी’ मनोविज्ञानका विपरीत स्थानीय तहको निर्वाचनमा पहाडी बाहुल्य क्षेत्रमा मधेसी उम्मेदवार मत मागेर हिँडिरहेका छन् । पछिल्लो मधेस आन्दोलनका क्रममा पहाडी र मधेसीको टकराव झेलेको रौतहट चन्द्रनिगाहपुर नजिकका दुई नगरपालिकामा प्रमुख दलले नगरप्रमुखमा मधेसी समुदायका उम्मेदवारलाई अघि सारेका छन् । चन्द्रनिगाहपुरलाई…