तेस्रो चरणको निर्वाचनः १ सय ३६ स्थानीय तहमा आज उम्मेदवारी दर्ता

  काठमाडौ,२१ भदौ। स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । प्रदेश दुईमा पर्ने आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज दुई गते हुन लागेको निर्वाचनमा ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज बिहान १० बजेदेखि ५ साँझ ५ बजेसम्म आठ…