विराटनगरलाई धुलो र हिलोबाट मुक्त गराइने

विराटनगर, २७ असार । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख भीम पराजुलीले महानगरपालिकालाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र पारदर्शी बनाइने प्रतिबद्धता व्यक्त गरे । यहाँ आज मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलबाट शपथ लिँदै उनले एक सय दिनमा विराटनगरवासीलाई धुलो र हिलोबाट मुक्त गराउनका लागि ठोस कार्य गरिने बताउनुभयो । विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनका लागि ठोस भूमिका…