काठमाडौँ, २६ असार । नेकपा एमाले ले सप्तरीका बाढीपीडितका लागि राहत सामग्री वितरण गर्न टोली पठाएको छ । प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीको नेतृत्वमा आज एक टोली त्यसतर्फ गएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार ७० थान टेन्ट, ७०० थान त्रिपाल, दुई हजार ४०० थान…