काठमाडौ,११ असार । नेकपा एमालेसचिव योगेश भट्टराई चुनावी अभियानका क्रममा ताप्लेजुङ पुगेका छन् । ताप्लेजुङको पनि अति विकट फक्तालुङ गाउँपालिकाको सिँवाको चुनावी सभामा उनले सम्वोधन गरे । सम्वोधनका क्रममा भट्टराईले पटक–पटक सत्तामा पुगेर पनि विकास र सम्मृद्धिमा ध्यान नदिने नेताहरुलाई स्थानीय निर्वाचनबाट वाइवाई गर्नुपर्ने बताएका छन् । उनले मुख्य गरेर कांग्रेसप्रति संकेत गर्दै भने– ‘जनताको…