राष्ट्रपतिसँग ‘आईएलओ’ महानिर्देशक राइडरद्वारा भेट

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली जेनेभा, २ असार । ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन यहाँ आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यालयमा सङ्गठनका महानिर्देशक गाय राइडरले आफ्नै कार्यकक्षमा भेट गर्नुभयो । उक्त अवसरमा गणतन्त्र माल्टाका राष्ट्रपति मारिया लुइस कलिरो प्रेका तथा गणतन्त्र मरिससका राष्ट्रपति…