श्रम रहेसम्म माक्र्सबादको औचित्य समाप्त नहुने

काठमाडौँ, ७ जेठ । नेकपा एमाले का उपमहासचिव घनश्याम भुसालले संसारको सबैभन्दा समुन्नत साहित्य समाजवादी साहित्य भएको र यसमा माक्र्सवादको प्रभाव ज्यादै विस्तृत, व्यापक र सर्वव्यापी रहेको बताए । शनिबार भएको साहित्य सन्ध्याको नियमित मासिक ३७३ औँ शृङ्खलामा द्विशताब्दिऔँ माक्र्स सन् १८१८–१८८३ जन्मजयन्ती समारोह समितिका संयोजक भुसालले माक्र्सवादले समाजका सबै खाले विचार र विशेषज्ञतालाई जोड्ने…