काठमाडौं१७ बैशाख । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणा–पत्र सार्वजनिक आज सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीस्थितमा दिउँसो ३ बजे पछि पत्रकार सम्मेलन गरी ‘स्थानीय तह निर्वाचन घोषणापत्र २०७४’ सार्वजनिक गर्न लागको हो । एमालेले जेष्ठ नागरिकलाई वृद्ध भत्ताबापत ५ हजार रुपैयाँ दिने पार्टी घोषणापत्रमा उल्लेख गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा…