काठमाडौं,६ बैशाख । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन टार्ने षड्यन्त्र भइरहेको दाबी गरे । सकेसम्म निर्वाचन टार्ने र सम्भव नभए सार्ने खेल शूरु भएको महासचिव पोखरेलको आरोप छ । स्थानीय तह निर्वाचनका लागि घोषणपत्रमा के कस्ता विकासमुखी कार्यक्रम राख्ने भनेर बुद्धिजीवीहरुसँग भएको छलफल कार्यक्रममा उनले –संबिधान जारी हुने समयमा संबिधान जारी हुनबाट…