काठमाडौं२४ चैत । लामो समयदेखि बस्न नसकेको मन्त्रीपरिषदको बैठक आज बस्दै छ । उपप्रधानमन्त्रीको वरियाता विबादका कारण बस्न नसकेको बैठक आजका लागि बोलाएको हो । दिउँसो ३ बजेपछि सिंहदरबारमा बस्ने बैठकले प्रहरी महानिरीक्षकको बारेमा निर्णय लिन सक्ने सूचना तथा सञ्चार एवम सरकारका प्रवक्ता सरेन्द्र कार्कीले जानकारी दिए । । आजकै बैठकले उपप्रधानमन्त्रीको वरियताको बारेमा पनि…