मौलिक भाषा मास्ने षड्यन्त्र स्वरुप हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजिएको छः नेता खनाल

चितवन, २३ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तीन तहको निर्वाचन सम्पन्न गरेपछि बन्ने नयाँ संसद्ले मात्रै संविधान संशोधन गर्नसक्ने बताएका छन् । नेकपा एमाले चितवनले आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रस्तावित संविधान संशोधन विधेयक राष्ट्रको हितमा नभएको बताए। वरिष्ठ नेता खनालले कुनै पनि हालतमा संविधान संशोधन…