[caption id="attachment_412" align="aligncenter" width="944"] केदार सञ्जेल–सांसद नेकपा (एमाले)[/caption] संविधान संशोधनको विषयलाई लिएर सरकार र प्रतिपक्षको जुहारी कहिले सम्म ? हो, यो विषय आमचर्चा र चासोको विषय बनेको छ । यसको पक्ष –विपक्षको बारेमा चर्चा गर्नु भन्दा पनि संसद्मा जुन प्रक्रियाबाट यसलाई प्रवेश गराइयो त्यो प्रक्रिया नै बेठिक भयो । विगतका हाम्रा परम्परालाई तोडेर र प्रतिपक्षले…