काठमाण्डौ, ८ साउन । नेपाल विद्युत् प्राधिकरणले विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिदिने भएको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले ती उद्योगमा काटिएको लाइन जोड्ने निर्णय गरेको हो ।डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महसुल वक्यौता असुल गर्ने सम्बन्धमा प्राधिकरण र उद्योगबीच विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरूमा काटिएको…