एकीकृत समाजवादी अध्यक्ष नेपाललाई आफ्नै दुई नेताको कडा चुनौती

काठमाडौँ, १२ असार । एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष माधवकुमार नेपाल पुनः नेतृत्वमा सर्वसम्मत चयन हुने कसरतमा लागेका छन् । अध्यक्षको प्रतिस्पर्धामा नेपाललाई नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् ।  एमालेबाट ‘विद्रोह’ गरी पार्टी बनाएकाले एक कार्यकाल आफूलाई अध्यक्षका लागि सर्वसम्मत चयन गर्न नेपालले खनाललाई आग्रह गरेका छन् । आइतबारको संवादमा उनले…