सिराहा, ७ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने दाबी गरेका छन् । शुक्रबार सिराहाको सुखीपुर नगरपालिका–१० दहिपौरी बजारमा दशैं, दिपावली, छठ पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले सुशीला कार्की र ओमप्रकाश अर्यालले ‘देश नबुझेको र जनता नै नचिनेको’ आरोप लगाउँदै उनीहरूको नेतृत्वमा देशले…