मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २५ कार्तिक । मन्त्रिपरिषद् बैठकका १७ वटा निर्णय सार्वजनिक भएको छ  । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयहरु: