नाै पुस्ताले नबिर्सने गरी भ्रष्टाचारीलाई जेलमा सडाउनुपर्छ : विप्लव

काठमाडौँ, २० कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचारीलाई आजीवन कारावास सजाय हुनुपर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममार्फत पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै उनले त्यसका लागि नागरिक आयोगको सिफारिसमा निष्पक्ष फैसला गर्ने शक्तिशाली न्यायालय आवश्यक भएको बताए । ‘जेनजी विद्रोहपछि पनि भ्रष्टाचारी अहिले खुलेयाम सडकमा आएका छन् । नेपालमा एउटा शक्तिशाली…