भक्तपुर, २९ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विगतमा आफ्नो तथा तीन वटै तहमा एमालेको नेतृत्वका कालमा भक्तपुरको विकासले ऐतिहासिक स्वर्ण युग पाएको बताउनुभएको छ । बागमती प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा दुई करोडको लागतमा शनिवार अरनिको राजमार्गको आदर्श चोकबाट सिपाडोल सूर्यविनायक नगरपालिका– ८ वडा कार्यालय हुँदै दोर्लाङ्ग घ्याम्पे डाँडा जाने…