सरकारलाई महेश बस्नेतको चेतावनीः वेलैमा हाम्रो कुरा सुनोस्, नत्र ठूलो मूल्य चुकाउनुपर्नेछ

काठमाडौँ, ७ मंसिर । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री मेहश बस्नेतले ३२ सिट ल्याएर प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्डको सिंहदरवारको कुर्सी माइतिघरको मण्डलामा ल्याएर पछार्ने हिम्मत युवा विद्यार्थीमा रहेको चेतावनी दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काठमाडौँको तिनकुनेमा आयोजना गरेको सरकार विरुद्धको बृहत विरोध सभालाई सम्बोत्रन गर्दै नेता बस्नेतले सरकारको…