देउखुरी, ४ कार्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएको बताएका छन् । एमाले जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्याउने सबल राजनीति दल खोजेको बताए । एक फरक प्रसंगमा उनले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरे । अर्थतन्त्र सबल…