काठमाडौँ, १ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर राख्ने र गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका हुन् । ‘आज गठबन्धनलाई धारे हात लगाएर, यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो…