ं काठमाडौ ७ भदौ । हिजोबाट फेरी मनसुन सक्रिय भएका कारण देशभर वर्षा भइरहेको छ । आज र भोलि पनि अहिलेको जस्तो अवस्था रहीरहने पूर्वानुमान छ । मौसमविदका अनुसार शनिबारदेखि भने मौसममा क्रमिक सुधार आउने छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर तिर सरेर नेपाल…