काठमाण्डौ,२९ साउन । नेपाली कांग्रेसका महामन्त्री एव सांसद गगन थापाले अहिलेसम्मका सबै भ्रष्टाचारका ठूला काण्डको फाइल खोल्नुपर्ने बताएका छन् । संसदीय दलको बैठकमा बोल्दै महामन्त्री थापाले आफ्ना अनुकूलको मात्र फाइल खोल्ने अवस्था बदल्नुपर्ने बताए । केही दिनअगाडि डा बाबुराम भट्टराईले क्यान्टोनमनेन्ट घोटालाको छानबिन गरौँ भन्नुभयो । ललितानिवास प्रकरणमा उहाँमाथि छानबिन हुने भएपछि त्यसको प्रतिक्रियामा यो…