काठमाडौँ, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ब्लु बसमा पनि कुनै समस्या नभएको दाबी गरेका छन् । मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको ल्याएको एम्बुलेन्स फिर्ता भएपनि सेवा जारी रहने लामिछानले बताएका हुन् । ‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज…