कोसी सरकार कायमै रहने, दीर्घकालीन असर गर्ने निर्णय गर्न नपाउने

काठमाडौँ, २७ असार । कोसी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेश जारी भएपनि अहिलेको सरकार कायमै रहने छ । तर, दीर्घकालीन असर पर्ने खालका निर्णय गर्न रोक लगाइएको छ । आदेशमा भनिएको छ, “अन्तरिम आदेश माग गरेको…