काठमाडौँ, ११ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पासपोर्ट रोक्का गर्ने सरकारको तयारीबारे आपत्ति जनाएका छन् । आज भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सरकारले विभिन्न उच्च पदस्थहरूको पासपोर्ट रोक्का गर्ने तयारी अघि बढाएकोबारे ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने बताए । ‘अहिले म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका…