काठमाडौँ, ९ असार । प्रतिनिधिसभाको बैठक भोलि बस्दै छ । दोस्रो अधिवेशनको ३४औँ बैठक बस्न लागेको हो । बिहान १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकका लागि विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न…