जनकपुरधाम, ३० जेठ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन लागेका छन् । आज साँझ ५ बजेको लागि आकस्मिक रुपमा प्रेदशसभाका बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जाकारी दिए । सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनु पर्न कानुनी व्यवस्था छ । समीकरण…