नेपालको संवेदनशीलतालाई मित्रराष्ट्रले ख्याल गरिदिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ३० बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संवेदनशिलतालाई मित्र राष्ट्रले ख्याल गरिदिनुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौँमा डा. अच्युत गौतम र डा. सुरेन्द्र भण्डारीले नेपालको भूभाग लिम्पियाधुरा क्षेत्रको बारेमा लेखेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै भण्डारीले छिमेकी देशसँग कूटनीतिक भूमिका निर्वाह गर्दा राजनीतिक दल र दलका नेताहरू संवेदनशील हुनुपर्ने कुरामा समेत जोड दिनुभयो । उहाँले…