संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ, २५ बैशाख । संवैधानिक परिषद्को बैठक आज साँझ बस्दैछ । बैठक साँझ ६ बजेलाई तय भएको बताईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । आज बस्ने बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने सम्भावना छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की…