एमाले जनताको भावना अनुसार परिचालित हुन्छ : महासचिव पोखरेल

काठमाडौँ, २३ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको भावना अनुसार परिचालित भई आगामी निर्वाचनमा एकल बहुमतसहितको सरकार चलाउने अभियानमा लागेको बताउनुभएको छ । एमालेले चलाएको दुई महिने मिसन ग्रास रुट अभियानले आफ्ना नेता तथा कार्यकर्ताको साथ साथै आम जनताको भावनालाई समटेर अगाडी बढ्ने निष्कर्षमा पुगेको संकेत र्दै उहाँले अभियानले सुतेकालाई विउझाउने, विउझेकालाई हिडाउने…