फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी

रौतहट, १ असोज । गौरस्थित कारागार कार्यालयबाट जेनजी आन्दोलनको दिन फरार भएका कैदीबन्दीहरुलाई थप कारबाही गर्ने  जिल्ला प्रहरी कार्यालय रौतहटले चेतावनी दिएको छ ।  कार्यालयले एक सूचना जारी गर्दै कैदीबन्दीबारे कुनै जानकारी भएमा प्रहरीलाई सम्पर्क गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार एक सूचना जारी गर्दै प्रहरीले फरार कैदीबन्दीहरु सम्पर्कमा…