सीमित कर्मचारीबाट संवेदनशील प्रणाली सञ्चालन गर्नू : राष्ट्र बैंक

काठमाडौँ, २६ भदौ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई निश्चित कर्मचारी राखेर सेवा सुचारु गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक विज्ञप्ति जारी गरी सीमित कार्य गर्न भनेको हो ।  “बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर…