८१४ जनामा कोरोना संक्रमण, २९९ जना डिस्चार्ज

काठमाडौँ, १७ साउन । थप ८१४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८७ हजार ७ सय ३७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५१ सय ४४ जना रहेका छन । मन्त्रालयका अनुसार २९९ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ७०…