मन्त्री आलेद्वारा राजीनामा

काठमाडौं, १२ असार । संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले राजीनामा दिएका छन् । आइतबार साँझ राजीनामा दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले कागजमा मात्रै काम गरेको देखाउनेहरू आफ्नो निगरानीमा परेको दाबी गरे । उने भने, “मन्त्री भएपनि स्वागत समारोहमा मेरो अघिपछि लागेर खुसी पार्न नखोज्नुहोला भनेको थिएँ । नभन्दै त्यस्तै अनुभव…